June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

पल शाहको बयान सुरु

२०७८ फाल्गुन १८

4K

काठमाडौं । एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।
प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ । आज भने अदालतले उनीसँग बयान लिएको छ ।

आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी थिईन् । हिजोमात्रै निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले पललाई भेटेका थिए ।

Advertisement