January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

बुबाको हत्या गर्ने पक्राउ

२०७८ कार्तिक १८

475

कास्की । पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा जित बहादुरको मृत्यु भएको थियो ।

खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement