बेलायतमा भव्य रुपमा मनाइयो ७० औं प्रजातन्त्र दिवस [भिडियो सहित]
लण्डन– नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत ७० औं प्रजातन्त्र दिवस भव्यताका साथ मनाइको छ । नेपाली जनसम्पर्क क्षेत्रिय समिति ९केन्ट० यूकेको संयोजनमा भएको कार्यक्रममा २००७ सालको जनक्रान्ति र प्रजातन्त्रमा पूर्व गोर्खा सैनिकहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा...