कहालीलाग्दो अर्थतन्त्रको गीतमात्र गाउने होइन, सुधारको योजना चाहियो: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कहाली लाग्दो अर्थतन्त्र’ सुधारको गीत मात्र नगाउन सरकारलाई आग्रह गरेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा संसदमा बोल्दै अध्यक्ष नेपालले आयात रोकेर मात्र अर्थतन्त्र सुधार नहुने बताएका छन् । ‘हाम्रो निर्यात ९ प्रतिशत छ भने आयात ९१ प्रतिशत छ । आयात र निर्यातको खाडललाई...