नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध
काठमाडौं । त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभर खेलेको अवस्थामा वर्षाका कारण खेल रोकिन पुगेको हो । खेल रोकिनुअघिसम्म हङकङले २ विकेट गुमाई ६५ रन जोडेको थियो । करण केसीले खेलको पहिलो बलमै मार्टिन कोइट्जीलाई शून्यमा आउट...