आज यी नदीमा आउन सक्छ आकस्मिक बहाब (सूचीसहित)
काठमाडौं- आज देशका प्रमुख तथा मझौला नदी कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य रहने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको...