बेलायतमा सिसेक्पा तङनाम: यसपालीबाट भेला मात्रै होइन मेला पनि
लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक पर्व सिसेक्पा तङ्नाम (साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी भइरहेको छ । जुलाईको तेस्रो साता किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा भव्य रुपमा सिसेक्पा तङ्नाम मनाउने तयारी गरेको छ । कियाचुले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ‘अब भेला होइन मेला पनि’ नाराका साथ करिब चार हजार...