ओएनएफ यूकेद्धारा नेम्बाङको निधनप्रति श्रद्धान्जली व्यक्त
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको असमायिक निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ । ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा बिहिबार जुम मार्फत शोक प्रस्ताव पारित गर्दै श्रद्धान्जली व्यक्त गरेको हो । उक्त शोक सभामा स्वर्गीय नेम्बाङले प्रवासी र गैरआवासीय नेपालीहरुको लागि खेलेको भुमिकाको सम्झना वक्ताहरुले गरेका थिए । उनीहरुले...