एनआरएनए अस्ट्रियाले बनायो प्रतिशतको आधारमा सबै भन्दा धेरै सदस्यहरु
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषदहरु अहिले महाधिवेशन तायारीको अन्तिम चरणमा छन्। डेनमार्कमा यस अघि नै नयाँ कार्यसमिति निर्वाचित भैसकेको छ। राष्ट्रिय समन्वय परिषद निर्वाचन नियमावली अनुसार जुलाई ३१ अगावै महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने र निर्वाचन मितिको ३ हप्ता पहिले सदस्यता वितरण बन्द गर्नुपर्ने भएकोले अधिकांश राष्ट्रिय समन्वय परिषदहरुमा सदस्यता आवेदन बन्द भैसकेको...