एनआरएनए अध्यक्षत्रयले भेटे राष्ट्रिय सभा अध्यक्ष, नागरिकताको मुद्दा समाधानको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षत्रयले राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटेर गैरआवासीय नेपाली नागरिकताको मुद्दा टुंग्याउन पहल गरिदिन आग्रह गरेका छन् । यसअघि दुईपटकसम्म गैरआवासीय नेपाली नागरिकता समेतको प्रावधान भएको नागरिकता विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएकोप्रति धन्यवाद व्यक्त गर्दै कार्यकारी अध्यक्ष रबिना थापासहित अध्यक्षद्व डा बद्री केसी र कुल आचार्यले विविध...