दुबईमा ‘कविता समारोह-२०२३’ भव्य रुपमा सम्पन्न
काठमाडौं । दुबईमा ‘कविता समारोह-२०२३’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार कन्ट्री रोला नशा दोहोरी रेस्टुरेन्टमा सम्पन्न उक्त समारोहका प्रमुख आकर्षण कवि प्रज्वल अधिकारी रहेका थिए । सगरमाथा साहित्य प्रतिष्ठान युएईको आयोजना तथा सिर्जना वाचन डबली युएई र इन्स युएईको सहआयोजनमा सप्पन्न उक्त समारोहमा सहभागी हुन नेपालबाट युएई पुगेका अधिकारीलेदुई चरणमा आफ्ना दशवटा कविता...