कुवेतका नवनियुक्त राजदूतसँग एफएनजे कुवेतको भेट, बुझाइयो सात बुँदे ज्ञापनपत्र
कुवेत । नेपाल सरकारबाट कुवेतका लागि नव नियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत भेट गरेको छ । भेटको अवसरमा विभिन्न सात बुँदे ध्यानाकर्षण ज्ञापनपत्र पनि बुझाएको छ । नवनियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै ७ बुँदे ज्ञापनपत्र...