अमेरिकी सांसदद्वारा नेपाली लेखकका दुई पुस्तक लोकार्पण
पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक अमेरिकी सिनेटरले लोकार्पण गरेका छन्। अंग्रेजी भाषामा प्रकाशित ती पुस्तकहरू हालै अमेरिकाको भर्जिनियामा लोकार्पित भएका हुन्। “वान्डरिङ्ग वर्ड्स” र “थ्री डाइमेन्सन्स अफ बुद्धिजम” नामक पुस्तकहरू आइतबार भर्जिनियाको रिचमन्ड शहरमा आयोजित एक समारोहका बीच भर्जिनियाका सिनेटर स्काइलर टी भ्यान भ्याकेन्वर्ग, लेखक घिमिरे, नेपाली कम्युनिटी अफ रिचमन्ड, भर्जिनियाका अध्यक्ष चन्द्र मल्ल,उपाध्यक्ष असीम...