रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताएका छन् । सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएको भन्दै प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक...