समाजसेवी तथा धार्मिक अभियन्ता थपलियाको ‘जीवनयात्रा’ लोकार्पित
काठमाडौं। समाजसेवी तथा धार्मिक अभियन्ता गंगादेवी थपलियाको जीवनी ‘जीवनयात्रा’ लोकार्पण गरिएको छ । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री तथा सांसद राजेन्द्र लिङदेन, विशेष अतिथि निर्वाचन अयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नीप्रसाद खरेल, पूर्वसभासद् एवम् नेकपा (माओवादी केन्द्र) जेष्ठ...