साकेलामा सर्वदलीय वैठक: पालिकाको विकासमा सहयोग गर्ने प्रतिवद्धता
साकेला । साकेला गाउँपालिकामा भईरहेका विकासका कार्यहरुलाई अघि बढाउन निश्वार्थ भावनाका साथ सहयोग गर्ने क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । साकेला गाउँपालिकाले आईतबार क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग आयोजना गरेको सर्वदलीय वैठकमा प्रतिनिधिहरुले गाउँपालिकाभित्र भईरहेका हरेक विकासका कामहरु प्रति सहयोग, समन्वय र संरक्षण गर्ने प्रतिवद्धता जनाएका हुन् । गाउँपालिका प्रमुख रवि...