पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श
पोखरा । कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श सम्पन्न भएको छ । शनिबार पोखराको र्यान्डम रिडर्स सोसाइटीमा संग्रहमाथिविमर्श गरिएको हो । कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताए । उनले भने, “जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै...