November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले विद्यालय बन्द गर्न निर्देशन
काठमाडौं-पछिल्लो समय विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले सिसिएमसीलाई विद्यालय बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्। उनले थाहाखबरसँग टेलिफोन संवादमा भने,’संक्रमणदर बढेकोले विद्यालयका बालबालिकालाई भौतिक रूपमा उपस्थित नगराई भर्चुअल माध्यमबाट पढाउनलाई भनिसकेका छौँ।’ विभिन्न समयमा सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक गतिविधि अपनाउन आग्रह गरिएको उनले जानकारी दिए। अधिकारीले भने,‘यसअघि  बालबालिकामा ७.५...
नेपालमामिला संवाददाता
२६० कोरोना संक्रमित थपिए