तस्बिरमा हेर्नहोस्रु रुकुमपूर्वको लेक क्षेत्रमा हिमपात
रुकुम (पूर्व) – रुकुमपूर्वमा बिहीबार राति परेको वर्षासँगै लेकाली भेगमा हिउँ परेको छ। यस वर्षको हिउँद समयमा पहिलो पटक वर्षा र हिउँ परेको छ। लामो समयसम्म पानी र हिउँ नपरेकोले जिल्लामा आकाशे पानीको भरमा रहेका हिउँदे बालीलाई सिंचाइको राहत मिलको छ। १४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा भने वडा नम्बर १, २ का बस्तीसम्ममा हिउँ परेकोमा बाँकी...