कुसल र सुनिताको ‘सेक्मुरी फेक्तेरो’ दर्शकमाझ
काठमाडौं । कुसल थलङ र सुनिता थेगिमको आवाज रहेको गीत ‘सेक्मुरी फेक्तेरो’ सार्वजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियो ‘कुसल थलङ युट्युब च्यानल’बाट सार्वजनिक भएको हो । स्टुडियो किङमा रेकर्ड गरिएको ‘सेक्मुरी फेक्तेरो’को शब्द सन्तोष थलङले लेखेका हुन् भने सानुबाबा सुब्बाले संगीत भरेका हुन् । गीतको भिडियोमा गायकद्वय थलङ र थेगिमको साथमा साथमा रिया हुक्पा...