एनआरएनए आइसीसी उपाध्यक्ष र्थक सेन र नेपाली राजदूतबिच भेट
लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष र्थक बहादुर सेन र बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यबीच भेट वार्ता भएको छ । गत अप्रिल ४ सोमबारको दिन लण्डनस्थित नेपाली राजदुतावासमा भएको औपचारिक भेटवार्तामा एनआरएनएका अन्य व्यक्तित्वहरु पनि उपस्थित थिए । करिव दुई घण्टा लामो भएको भेटवार्तामा एनआरएनए आइसीसीको कुल अचार्य समूहका युरोप...