ब्रिटिस सरकारले गोर्खाहरुसँग वार्ता गर्न चाहेन भने फेरी आमरण अनसन बस्छौँ– ज्ञानराज राई [भिडियो सहित]
लण्डन– गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले आगामी जुलाईभित्रमा ब्रिटिश सरकारले गोर्खाहरुसँग वार्ता गर्न चाहेन भने फेरी आमरण अनसन बस्ने चेतावनी दिएका छन् । ७० औं प्रजतन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत आयोजना गरेको कार्यक्रममा बोल्दै रार्इले ब्रिटिशलाई बचाउन गार्खाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोले गोर्खाहरुको माग ब्रिटिश सरकारले यथाशिघ्र सम्बोधन गर्नु...