बुढानीलकण्ठ स्कुलद्वारा प्रधानाध्यापकका लागि दरखास्त आह्वान
काठमाडौं । बुढानीलकण्ठ स्कुलले प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार प्रधानाध्यापक छनोट उपसमितिले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो। बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो । उपसमितिले प्रधानाध्यापकको लागि ४० वर्ष उमेर पूरा...