जन्मदिनको अवसरमा आर्थिक कमजोर चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण
काठमाडौं । जन्मदिनको अवसरमा आर्थिक रुपमा कमजोर रहेका चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । बिगतमा पनि आर्थिक, सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई विभिन्न सामाग्री बितरण गर्दै आएका अभिषेक घिसिङले जन्मदिनको अवसरमा यसपटक पनि न्यानो लुगा वितरण गरेका हुन् । धादिङ जिल्ला रोराङ गाउँपालिका वडा नम्बर २ स्थित घैराङ आधारभूत विद्यालयका ९२ जना आर्थिक...