एक करोड फिरौती माग्दै गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ
विराटनगर । मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । प्रहरीका अनुसार तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका...