नेपाली कामदारको हकहित संरक्षणको बारेमा कुवेतका नेपाली दुतावास र पब्लिक अथोरिटी अफ मेनपावरका प्रतिनिधि बीच भेटघाट सम्पन्न
आकाश शेर्पा, कुवेत सम्वाददाता / कुवेतमा रहेका नेपाली कामदारको हकहित संरक्षणको बारेमा नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा मुबारक अल-अज्मी बीच पब्लिक अथोरिटी अफ मेनपावरमा १९नोभेम्बर बिहिबारका दिन शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।भेटका अवसरमा कुवेतमा रहेका नेपाली कामदारहरूका विषयमा मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको...