मन्त्री भट्टराईले भने- पर्यटन पुनरुद्धार र पुनर्उत्थानका लागि मन्त्रालय प्रतिबद्ध छ
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रलाई पुनः गति दिनेगरी ठोस कदमहरु बढिसकेको बताएका छन्। पर्यटनको पुनरुद्धार र पुनर्उत्थानका लागि नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन पुनरुद्धार र पुनर्उत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता जनाए। कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डले कोभिड–१९ ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत...