November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेश सभा बैठक बस्दै

2.8K

काठमाडौं–बागमती प्रदेश सभा बैठक आज शुक्रबार बस्दैछ। बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित गरिएकोमा सभामुख सानुकुमार श्रेष्ठले शुक्रबारका लागि बोलाएका हुन्।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले दबाब दिएपछि सभामुख श्रेष्ठले शुक्रबार १ बजेका लागि बैठक बोलाएका हुन्।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेशसभा सदस्यले पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। 

Advertisement