November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रियसभाको बैठक अपराह्न ४ः३० बजे

1.2K

काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।

यसअघि आज अपराह्न १ः१५ बजे बस्ने तय भएको बैठक विशेष कारणबस ४:३० मा बस्ने भएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।

Advertisement