November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काँग्रेसद्वारा बजेट अधिवेशनको पहिलो प्रतिनिधि सभा बैठक अवरुद्ध

1.7K

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट अधिवेशनको पहिलो प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

विहीबार बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ।

Advertisement