काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।