November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्रिपरिषद्को बैठक बस्दै

990

काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने भएको हो ।

मन्त्रिपरिषद्को बस्न लागेको नियमित बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

Advertisement