November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६५ पुग्यो

2.4K

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

Advertisement