कामाडौं । बुधबार बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि अवरूद्ध भएको छ ।
आकस्मिक समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरूले उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको जानकारी दिएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्नेछ ।