November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधि सभाको बैठक स्थगित

1.1K

काठमाडौं । आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो।

आज बिहान बसेको बैठकमा सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो।

Advertisement