November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

२०८० फाल्गुन २३

1.5K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न देउवा पत्नी आरजु र नेता रमेश लेखकसहित नेपाल निवास पुगेका हुन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।

Advertisement