November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

किरात राई कर्मचारी मन्चको केन्द्रीय पाँचौ सम्मेलन सम्पन्न

1.7K

काठमाडौँ । किरात राई कर्मचारी मन्चको पाँचौ सम्मेलन सम्पन्न भएको छ । शनिबार संघीय शिक्षामन्त्री अशोक राईले किरात राई यायोक्खाको भवन कोटेश्वरमा सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मेलनले अध्यक्षमा खिलराज राई र उपाध्यक्षमा अनिल किराती चयन गरेको छ ।

त्यस्तै महिला उपाध्यक्ष कोपिला राई, महासचिव अविलाल राई सचिव, योग्यप्रसाद राई सचिव, जंग बहादुर राई कोषाध्यक्ष, ध्यानविर राई सहकोषाध्यक्ष, विश्वनाथ राई सहकोषाध्यक्ष चयन भएका छन् ।

Advertisement

सदस्यहरू चन्द्रशेर राई, रन्जना राई, सदन राई, हिराधन राई, सन्जिब राई, बलराम राई, खोमबहादुर राई, शान्तराज राई, रेखा राई, खम्बराज राई, पुजा राई, शकुन्तला राई, नानुकला राई, नवीन राई, संगम राई, अन्जना राई, विनोद राई, विकास राई, तारादेवी राई, उषा कुमारी राई, धनमाया राई, मैयाँ राई, जितबहादुर राई रहेका छन् ।