November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रेस युनियन तेह्रथुमको सातौ अधिवेशन सम्पन्न

1.5K

तेह्रथुम । नेपाल प्रेस युनियन तेह्रथुमको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट प्रकाश पाक्साँवाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति बनेको छ ।

जसको उपाध्यक्ष सीता लिम्बू, मनकुमार फोम्बो, सचिव जानुका नेपाल, सहसचिव भिमा लिम्बू, कोषाध्यक्ष रमेश बस्नेत छन् ।

Advertisement

सदस्यहरुमा रेवत पारघरी, अस्मिता सुवेदी, जुना फोम्बो, शारदा बास्कोटा, तुलसी सिटौला, सुमन आचार्य, रिजु कार्की, रेजिना खड्का र सञ्जिव प्रसाई छन् ।