टोकियो, जापान । किरात राइ यायोक्खा, जापान (टोकियो)को आयोजनामा “उभौली सकेला ५०८३” सम्पन्न भएको छ ।
साकेला कार्यक्रममा नो कोशी लेखिएको ब्यानर र पर्चाहरु कार्यक्रम स्थलमा राखिएको थियो ।
प्रदेश न १ लाई जबरजस्त ‘कोशी’ नाम राखिएपछि प्रदेश नं. १ बासीले कोशी नाम खारेजीको लागि आन्दोलन गर्दै आएका छन् ।