November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

किरात राई विद्यार्थी संघको १० औ राष्ट्रिय सम्मेलन सम्पन्न

1.5K

काठमाडौं । किरात राई विद्यार्थी संघको एकताको १० औ राष्ट्रिय सम्मेलन काठमाठौँको कोटेश्वरमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनले सोभित राईको अध्यक्षतमा ३७ सदस्यीय नया केन्द्रीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष प्रविणा राई, अन्जिल राई, अशोक राई, शुभमान्सुङ राई, महासचिव निराजन किराती, सचिव सन्जय राई, हेमराज राई, कोषाध्यक्ष निन्दिना राई, सहकोषाध्यक्षनबिन राई छन् ।

Advertisement

महाधिवेशनले संगठन विभाग प्रमुख प्रमोद राई, प्रचार प्रसार विभाग प्रमुख अन्वेस राई, महिला विभाग प्रमुख करिना राई, प्रशिक्षण विभाग प्रमुख सरोज राई, शैक्षिक विभाग प्रमुख बसन्त राई
सस्कृति विभाग प्रमुख बन्दना राई, स्वयमसेवक विभाग प्रमुख इमान राई, अनुशासन विभाग प्रमुख रोशन राई, विदेश विभाग प्रमुख विरास राई र भाषा धर्म तथा संस्कृति विभाग प्रमुख सुनिल हताचो राई निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरु राजन राई, अतित राई, अर्जुन राई अवि राई, सजना राई, तिलक राई, विस्वराज राई, उपार्जुन राई, सर्मिला राई, देबेन्द्र राई, पपिन्द्र राई, सुदिप राई,प्रमेश राई, बानाहाङ राई, डोमा राईराई, वृषराज राई रहेका छन् ।