November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सामुदायिक वन उपभोक्ता महासंघ, पाँचथरको सातौं जिल्ला सम्मेलन

1.9K

पाँचथर । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पाँचथरको सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । वैशाख १३ गते सम्पन्न सम्मेलनले राजेन्द्र काफ्लेको अध्यक्षतामा १७ सदस्यीय समिति निर्माण गरेको छ ।

समितिको उपाध्यक्ष दुर्गा पोखरेल, सचिव सानु थापा मगर, सहसचिव याम श्रेष्ठ, कोषाध्यक्ष डिल्ली चम्लागांई छन् ।

Advertisement