November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कियाचु अमेरिकाको अध्यक्षमा दिपक थेबे

12.9K

न्युयोर्क । किरात याक्थुङ चुम्लुङ मेरिकाको अध्यक्ष दिपक थेबे निर्वाचिन भएका छन् । आइतबार ७६औं सडक, रुजर्वेल्ट एभस्थित कियाचुको कार्यलयमा सम्पन्न नवौं अधिवेशनले थेबेको अध्यक्षतामा २९ सदस्सीय समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सरोज थाङ्देन, उपाध्यक्षहरूमा विवश माङ्मु ((म्यासाचुसेट्स), निलमजबेगु (न्युयोर्क), पूर्ण कुबेर थक्लुङ (मेरील्याण्ड), महासचिवमा बिमल चेम्जोङ, सहसचिवहरुमा बन्दना तुम्बाहाङ्फे, गजेन्द्र माबो (मेरील्याण्ड), कोषाध्यक्षमा निर्मला कन्दङ्वा चोङ्बाङ र सहकोषाध्यक्ष जीवन खजुम निर्वाचित भएका छन् ।

यस्तै, समितिका सदस्यहरु दिक्षा जबेगु (न्युजर्सी), सागर हाङसरुम्बा, केपी शेर्मा, निरु थेबे (न्युजर्सी), नविना मादेन, धन योङहाङ, सन्तोष लाबुङ, सरस्वती कन्दङ्वा, सजनालिम्बु, सूर्य थेबे (मेरील्याण्ड), किर्तन लिम्बु (मेरील्याण्ड), सोनिया फागोयकयक (मेरील्याण्ड), सुरेन्द्र थेगिम (ओहायो), त्रिमेन माबो (मेरील्याण्ड), बिपिन बिक्रम नेम्बाङ (भर्जिन्य ) र साबि लिङ्देन (न्युयोर्क) चयन भएका छन् ।

Advertisement

निर्वाचिन सबै पदाधिकारीहरुलाई कियाचुका पुर्वाध्यक्ष लोक चेम्जोङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।