November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्रिपरिषद् विस्तार बदर हाेला कि सदर ? आज सुनुवाइ हुँदै

2.7K

पाैष १९, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रिपरिषद् विस्तार गर्नु गैरकानुनी रहेको भन्दै सर्वाेच्च अदालतमा दायर भएका रिटमाथि आज पनि सुनुवाई हुँदै छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मन्त्रिपरिषद विरूद्धका २ रिटमाथि सुनुवाइकाे पेशी तोकिएको छ ।

यसअघि बिहीबार पनि उक्त रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाकाे इजलासमा तथा शुक्रबार न्यायाधीश कुमार रेग्मीको  इजलासमा पेशी चढेकाे उक्त रिट ‘हेर्न नभ्याउने’ सूचीमा राखिएको थियो । आज पुनः न्यायाधीश श्रेष्ठकाे इजलासमा सुनुवाईका लागि पेशी ताेकिएकाे हाे ।

Advertisement