November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पुर्वेली लोकगीत ‘घोडेटार बजार’ सार्वजनिक

10K

काठमाडौं । कवि कमला प्रधानको रचना रहेको गीत ‘घोडेटार बजार’ सार्वजनिक भएको छ । उक्त गीतको स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन रहेको छ भने श्रेया राई र मनोज स्वयंको स्वर रहेको छ । यस्तै मिक्सिङ राजु कार्कीको रहेको छ ।

जस्केलो क्रियशनको प्रस्तुति रहेको यस पुर्वेली लोकगीतको भिडियो स्टुडियो किङ्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement