November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ मा प्रदेश सभाको प्रथम अधिवेशन आव्हान

1.7K

काठमाडौं । प्रदेश नं. १ ले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका हुन् ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन् ।

प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेका छन् ।

Advertisement