November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरद्वारा राजीनामा

2.1K

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघका अनुसार प्रशिक्षक प्रभाकरले आजैबाट लागु हुनेगरी राजीनामा दिएका हुन्। उनको राजीनामा क्यानले स्वीकृत समेत गरिसकेको छ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर साउनमा नेपाली टोलीको नेतृत्व गर्न काठमाडौँ  आएका थिए । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो। मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो।

Advertisement