November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

२०७९ कार्तिक २७

2.1K

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।

Advertisement