November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसद

4.3K

काठमाडौं –  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ।

आज विहान प्रदेश सभाका ३७ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। राईविरुद्ध हस्ताक्षरको प्रसावकमा इन्द्रबादुर आङ्बो र समर्थकमा लक्षुमन तिवारी रहेका छन्। 

Advertisement