November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

3.2K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ।

आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य हुन्।

सभामुखबाहेक प्रदेशसभामा नेकपाका ६६ सांसद छन्। तीमध्ये प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले ३७ जनाको हस्ताक्षर संसदीय दलका उपनेतालाई बुझाएका हुन्। 

Advertisement