November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसको चुनावी अभियान आजदेखि सुरू

1.7K

काठमाडाैं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दैछ । कांग्रेसले यो अभियानलाई ‘जनताको साथमा नेपाली कांग्रेस’ नाम दिएको छ।

आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो।

Advertisement